वायु प्रदूषण रोक्न सरकार मौन बसेको भन्दै सिंहदरबार अगाडि प्रदर्शन « Khabarhub

वायु प्रदूषण रोक्न सरकार मौन बसेको भन्दै सिंहदरबार अगाडि प्रदर्शन


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हरित नेपालले देशमा लागेको डढेलो तथा वायु प्रदूषणले जनस्वास्थ्यमा संकट परेको भन्दै शुक्रबार प्रदर्शन गरेको छ।

‘वातावरण मन्त्रालय हराएको सूचना’ सहित प्रदर्शनकारीहरू सिंहदरबारको पश्चिम गेटमा पुगेका थिए । जलवायु संकट वा जनस्वास्थ्य संकट घोषणा गर्नुपर्ने उनीहरूको माग छ ।

सिहंदरबार अगाडि पुगेका १३ प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । देशभर बिहीबार १९ जिल्लाको ५९ वटा वनमा डढेलो लागेको थियो । केही दिनयता सुक्खा बढेपछि आगलागी हुँदै गएको छ । बुधबारभन्दा बिहीबार कम आगलागी भएको छ । बुधबार राति वर्षा भएकोले आगलागी कम भएको हो ।

बुधबार २९ जिल्लाको ८४ ठाउँमा वनमा आगलागी भएको थियो ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  १ : १५ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी