गर्भवती बनिन् प्रियंका कार्की « Khabarhub

गर्भवती बनिन् प्रियंका कार्की


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेत्री प्रियंका कार्की गर्भवती भएकी छन् । उनले शुक्रबार आफ्नो सामाजिक सञ्जालमा पति आयुषमान देशराज जोशीसँग बेबी बम्पवाला तस्वीर राख्दै आफू गर्भवती बनेको उल्लेख गरेकी छन् ।

उनले फेसबुकमा राखेको श्यामस्वेत तस्वीरमा आयुषमानले प्रियंकाको उठेको पेट समातेका छन् । उनले ‘यू कान्ट स्टप आस्किङ नाउ, एस, वी आर प्रेग्नेन्ट, थ्यांकयू युनिभर्स’ क्याप्सन लेखेकी छन् ।

 

यो जोडीले २०७६ को फागुन १५ मा विवाह गरेका थिए । यो विवाह अघि २०७५ असारमा उनीहरुले इन्गेजमेन्ट गरेका थिए ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ७ : ०० बजे

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर

संसदीय दलको नेता चयनप्रति असन्तुष्टि जनाउँदै एमाले युवाहरूद्वारा विरोध प्रदर्शन

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) सम्बद्ध युवाहरूले पार्टी नेतृत्वप्रति