चुट्किला : ८ बजेसम्म सुतिरहेको हुन्छु « Khabarhub

चुट्किला : ८ बजेसम्म सुतिरहेको हुन्छु


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पुलिस : (डाँकाहरुलाई) भोलि बिहान ५ बजे तिमीलाई फासी दिइनेछ ।

डाँका : हा हा हा

पुलिस ओए किन हाँस्दै छस् ?

डाँका : किन भने म त बिहान ८ बजेसम्म सुतिरहेको हुन्छु ।

साभार  : भद्रगोल, हँसाउने चुट्किलापुस्तकबाट

 

 

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ५ : ०१ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको