तीन बालकको शव अनुसन्धानमा प्रहरीको विशेष टोली « Khabarhub

तीन बालकको शव अनुसन्धानमा प्रहरीको विशेष टोली


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दाङको तुलसीपुरमा भारतीय कारमा भेटिएको तीन बालकको शव अनुसन्धानमा प्रहरीले विशेष टोली खटाएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं ६ स्याउली बजारमा रोकिराखिएको भारतीय जे ०१६६०८८५ नम्बरको कारमा शनिबार राति तीन बालक मृत फेला परेका थिए ।

नेपालगञ्जबाट कुकुरसहितको विशेष टोली घटनाको अनुसन्धानमा सक्रिय भएको दाङका एसपी गणेश चन्दले जानकारी दिए ।

शव पोष्टमार्टमको लागि अस्पताल पुर्‍याइएको र त्यसको रिपोर्टका आधारमा थप विषय खुल्ने अपेक्षा राखिएको उनले बताए ।

शवको सनाखत भइसकेको जनाइए पनि प्रहरीले नाम, ठेगाना सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ९ : २० बजे

करिब १ सय ३६ किलोग्राम गाँजासहित एकजना पक्राउ

चितवन– भरतपुर महानगरपालिका-२९ जुगेडीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ३६ किलो

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

कैलाली– टीकापुर नगरपालिका-१ बस्ने १९ वर्षीय निशान शाहीलाई अवैध लागूऔषध खैरो हेरोइन

१३ प्रस्तावित राजदूतको सुनुवाइ सकियो

काठमाडौं – विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ

६ महिने उपलब्धि सुनाउँदै ऊर्जामन्त्रीले भने : नेपाल-भारत विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा

मानवअधिकार परिषद् सदस्यमा नेपालसहित १५ राष्ट्र निर्वाचित

काठमाडौं-  संयुक्त राष्ट्रसङ्घीय महासभाले नेपालसहित १५ राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार