फ्रान्सले नेपाललाई हस्तान्तरण गर्‍यो सात टन स्वास्थ्य सामग्री « Khabarhub

फ्रान्सले नेपाललाई हस्तान्तरण गर्‍यो सात टन स्वास्थ्य सामग्री


१९ जेष्ठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  फ्रान्सले नेपाललाई कोरोना भाइरसविरूद्ध जुध्न सात टन स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

फ्रान्सबाट कार्गो विमानमार्फत आएको सात टन स्वास्थ्य नेपालका लागि फ्रान्सका राजदूत फ्रास्वा जेभियर लेगरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरे ।

स्वास्थ्य सामग्रीमा ५ लाख ४ हजार एफएफपी–२ मास्क, २० हजार २२५ एन्टिजेन परीक्षण किट, १२ हजार प्रोटेक्सन ग्लास, ओसिरिस ३ रेस्पिरेटर्स तथा कन्सुमेबल्स ९ वटा र सिरियस ५० रेस्पिरेटर्स तथा कन्सुमेबल्स ५ वटा रहेका छन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  १२ : २० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया