शाकिबले आईपीएलका बाँकी खेल नखेल्ने « Khabarhub

शाकिबले आईपीएलका बाँकी खेल नखेल्ने


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बंगलादेशका अलराउण्डर क्रिकेटर शाकिब अल हसनले आईपीएल टी-ट्वान्टी क्रिकेटको बाँकी खेल नखेल्ने भएका छन् ।

कोलकत्ता नाइट राइडर्समा साकिबलाई बंगलादेश क्रिकेट बोर्डले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नदिने भएपछि उनले बाँकी खेल खेल्न नपाउने भएका हुन् ।

बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष नजमुल हसनले आईपीएलको तालिका र विश्वकप क्रिकटेको तयारी तालिका जुटेकाले उनलाई  एनओसी नदिने बताएका छन् ।

कोरोना भाइरसको महामारीका कारण आईपीएलको बाँकी खेलहरु युएईमा आयोजना हुँदैछन् । बीसीसीआईले सेप्टेम्बरदेखि अक्टोबरसम्म प्रतियोगिता युएईमा गर्ने जनाएको छ ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  १ : ३० बजे

आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि बहिरङ्ग (ओपिडी) सेवा

दोस्रो देउमाई कृषि तथा पर्यटन महोत्सव आजदेखि  

इलाम– देउमाई नगरपालिकाको वडा नं. ३ पानिटारस्थित सामुदायिक विकास समाजको

जेन-जी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेन-जी आन्दोलनकी घाइते एकता

उपराष्ट्रपति भान्स र प्रधानमन्त्री शरिफबीच भेटवार्ता

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा इरानसँगको उच्चस्तरीय शान्ति वार्ताका क्रममा पाकिस्तानी

ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीप्रति नेकपाको आपत्ति

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ट्रेड युनियन र विद्यार्थी