नक्कली नोट र लागुऔषधसहित एक व्यक्ति पक्राउ « Khabarhub

नक्कली नोट र लागुऔषधसहित एक व्यक्ति पक्राउ


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको दमक १ बाट एक व्यक्ति लागुऔषध तथा नक्कली नोटसहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक १ को एक होटलको कोठाबाट एक जना भुटानी शरणार्थीलाई पक्राउ गरिएको हो ।

दमक ३ बेलडाँगी २ सेक्टर सी २ का ३२ वर्षीय पूर्णबहादुर बानियाँ लागुऔषध र नक्कली नोटसहित पक्राउ परेका हुन् । उनको साथबाट एउटै नम्वर भएका एक हजार दरका ८ थान नोट बरामद भएको छ ।

यस्तै ४७.५३० ग्राम ब्राउन सुगरसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए । अदालतबाट म्याद थप गरी उनीमाथि अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  २ : २७ बजे

बेपत्ता भएकाको मृत घोषणा अवधि १२ वर्षबाट घटाएर ४५ दिन बनाउने सरकारको निर्णय

काठमाडौं– सरकारले बेपत्ता भएका व्यक्तिहरुलाई मृत्यु घोषणा गर्न देखिएका कानूनी

हेटौँडा अस्पतालको सेवा विस्तार गरिने

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो बिरामीको चापलाई

नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल

काठमाडौं– नीति अनुसन्धान प्रतिष्ठानले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने विभिन्न

देउवा समूहलाई गगनको आग्रह- अदालत धाउने काम बन्द गर्नूस्

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीभित्रको विवाद अन्त्य

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि