लुगा धुने बाँदर भाइरल « Khabarhub

लुगा धुने बाँदर भाइरल


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँदर चञ्चल र चकचके स्वभावका हुन्छन् । उनीहरुको यहि हर्कतले मानिसलाई रोमाञ्चित तुल्याउँछ । कतिपय बाँदर मानिसले झै व्यवहार गर्दछन् । यसले झन् मानिसलाई आर्कषित गर्दछ । यस्तै बाँदरको एक भिडियो चर्चामा छ । जहाँ बाँदरले गरेको हर्कत चर्चामा छ ।

सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा बाँदर मानिसले झै कपडा धुने प्रयाशमा छ । सानो बाँदरको उक्त हर्कत मानिसले कपडा धोनु शैलीसँग हुबहु मिल्दछ । सायद उसले कसैले कपडा धोएको देखेर नै त्यस्तो हर्कत गरेको हुनु पर्दछ ।

बाँदरले कपडा धुदाँ केवल यसलाई भिजाउँने मात्र गर्दैन यसलाई पटक पटक रगडिरगडि धुन्छ । साथै साबुन र ब्रश लगाएर यसलाई सफा गर्दछ । बाँदरको यहि हर्कत सामाजिक सञ्जालमा भाइरल बनेको हो ।

 

View this post on Instagram

 

A post shared by Dominique Biniou (@dominique.biniou)

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ११ : १० बजे

कोरलाबाट मालवस्तु ढुवानी बढ्यो, एक सातामा २५२ कन्टेनर पुगे

मुस्ताङ– भोटेकोशी बाढीबाट (रसुवा-केरुङ) नाका बन्द भएसँगै कोरलानाकाबाट मालवस्तु ढुवानी गर्न

पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व

कपिलवस्तु– कपिलवस्तुका  महिलाले छोराको दीर्घायुको कामना गर्दै बुधबार धुमधामका तीन

आफ्नाको पर्खाइमा साता बित्यो, कुशको शव बनाएर अन्येष्टि

गोरखा– गोसाइँकुण्ड तीर्थ गएका आफन्तहरूको सास बाँकी छ कि छैन

उजाडियो स्याफ्रुबेंसी : घरसँगै बगे आफन्त  (तस्बिरहरू)

रसुवा– भोटेकोशी बाढीले प्रभावित ठाउँमध्ये एक हो-स्याफ्रुवेंशी । यहाँका अधिकांश घर