‘काँटा लगा’ गर्लको विकिनी मोह « Khabarhub

‘काँटा लगा’ गर्लको विकिनी मोह


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– लकडाउनको समयमा अभिनेत्री तथा मोडल शेफाली जरीवालाका बोल्ड तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । ‘काँटा लगा’ गर्लका रुपमा परिचित शेफालीले ‘बिग बोस’मा आएर थप चर्चा बटुलेकी थिइन् ।

यिनै शेफाली आफ्ना फ्यानका लागि इन्टरनेटमा बोल्ड र ग्ल्यामर तस्वीरहरु शेयर गरिरहन्छिन् । शेफाली समुन्द्री किनारमा फोटोसेसन गर्न रुचाउछिन् । समुन्द्र किनारमा तस्वीर खिच्नकै लागि उनले विभिन्न रंगका विकिनी कलेक्सन गरेकी छन् ।

उनले हालै एक तस्वीर सामाजिक सञ्जालमा राखिन् । जहाँ उनी रातो विकिनीमा स्वीमिङ पुलमा देखिएकी छन् । स्लीक हेयरडू र परफेक्ट न्यूड मेकअपका साथ शेफली निकै बोल्ड देखिएकी छन् ।

हरेक युवतीसँग एक क्लासिक ब्ल्याक विकिनी हुनुपर्छ भन्नेकुरामा शेफाली जानकार छिन् । उनले एक लेस वर्कवाला कालो विकिनी लगाएकी थिइन् । जहाँ उनी सनग्लासमा देखिइन् ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  १२ : ०१ बजे

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना