सुनको भाउ बढ्यो, आज तोलाको कति ? « Khabarhub

सुनको भाउ बढ्यो, आज तोलाको कति ?


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आज सुनको भाउ ५ सय रुपैयाँले वृद्धि भएको छ ।

हिजो तोलामा ९० हजार ८ सय रुपैयाँ रहेको सुनको भाउ आज बढेर ९१ हजार ३ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको भाउ भने स्थिर छ । चाँदीको भाउ हिजो जस्तै आज तोलाको १ हजार ३१० रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ११ : ४६ बजे

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले