लुम्बिनीमा राज्यमन्त्री रायमाझीले दिइन् राजीनामा « Khabarhub

लुम्बिनीमा राज्यमन्त्री रायमाझीले दिइन् राजीनामा


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले पदबाट राजीनामा दिएकी छन् ।

रायमाझीले मुख्यमन्त्रीसमक्ष शुक्रबार राजीनामा बुझाएकी हुन्। जसपा अध्यक्ष उपेन्द्र यादव पक्षमा रहेकी रायमाझी केही समय अघि अर्का अध्यक्ष महन्थ ठाकुर पक्षमा लागेर राज्यमन्त्री बनेकी थिइन् ।

मुख्यमन्त्री शंकर पोखरेललाई आफ्नो दल जनता समाजवादी पार्टीको समर्थन नरहेकोले पार्टीको समर्थन र सहयोग बिना सरकारमा रही निरन्तरता दिन नसक्ने भएकाले पदबाट राजीनामा गरेको उनले पत्रमा उल्लेख गरेकी छन् । राजीनामा दिएकी उनी पुनः यादव पक्षमा फर्किएकी हुन् ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ४ : ०१ बजे

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज