धूमपान निर्भरता मापन « Khabarhub

धूमपान निर्भरता मापन



चुरोट, बिंडी, हुक्का, चिलिमजस्ता सुर्तीजन्य पदार्थको धुवा सेवन गरिरहेकाहरुलाई, धूमपानले स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई जन्दा/जाँदै, बुज्दा/बुज्दै, पनि धूमपान सेबनबाट निवृत्त हुन खोज्दा,  छुटकारा पाउन नसकेको अवस्थालाई धूमपान निर्भरता (लत) भनिन्छ। धूमपानको लत सुर्तिको धुँवामा निहित निकोटिन नामक तत्वको कारणले हुने गर्दछ । निकोटिन सेवनले एकछिनको लागि प्रफुल्ल बनाउने शारीरिक र मानसिक परिवर्तन ल्याउँदछ र पटक/पटक  त्यही अनुभूति पाउनको लागि मान्छेले धूमपान गर्दछ ।

यदि धूमपान गर्नेलाई धूमपान गर्न नदिएको खण्डमा ऊ वेचैन हुनपुग्छ र फेरी चुरोट नस्लकाई बस्नै सक्दैन र नचाहँदा नचाहँदै ऊ धूमपानको कुलतमा फस्नपुग्छ । धूमपानको कुलतमा फसेका मान्छेलाई हजारौ रोग लाग्न सक्छ । “ग्लोबल वर्डन अफ डिजीज स्टडिज” ले ई.सं.२०१० मा गरेको अध्ययन अनुसार धूमपान तथा सूर्तिजन्य पदार्थको सेवन नै स्वास्थ्यका लागि संसारको सवै भन्दा दोस्रो घातक रिस्क फ्याक्टर हो । धूमपानले स्वास्थ्यमा पुर्‍याउने हानी धूमपान निर्भरताको स्तरमा भर पर्दछ ।  तसर्थ धूमपान गर्ने जो कोहीले पनि धूमपान निर्भरताको स्तर के हो ? भनेर जान्नु पर्ने हुन्छ । जसका लागि हामीले यहाँ एउटा मापन तालिका प्रस्तुत गरेको छौँ । यो मापनका क्रममा ५ भन्दा ज्यादा अंक  ल्याउनेहरूले तत्कालै कुलतबाट मुक्ति पाउने  मेलो गर्नु पर्ने हुन्छ ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ५ : ५५ बजे

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको