तीज भर्सनमा ‘सम्झिनी पानी छम्किनी’ « Khabarhub

तीज भर्सनमा ‘सम्झिनी पानी छम्किनी’


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक सम्राट चौलागाइँले पाँच महिना अघि सार्वजनिक गरेको गीत ‘सम्झिनी पानी छम्किनी’को नयाँ तीज भर्सन सार्वजनिक भएको छ । गीतमा गायक चौलागाईंकै शब्द र संगीत छ ।

विक्रम स्वाँरले निर्देशन गरेको भिडियोमा अभिनेता भुवन केसी, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौंला, अभिनेता आकाश श्रेष्ठ, अभिनेत्री स्वस्तिमा खड्कासँगै गायक सम्राट र मोडल गीता ढुंगाना फिचर्ड छिन् ।

भिडियोमा बाल कलाकारद्वय जेभिन र जेभिस श्रेष्ठसमेतको अभिनय छ । गायक सम्राट चौलागाइँकै अफिसियल युट्युव च्यानलबाट इन्टरनेट रिलिज गरिएको भिडियोमा नवराज उप्रेतीको छायांकन र वीरबहादुर थारुको सम्पादन छ ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  १ : ३० बजे

दलगत ट्रेड युनियन खारेज गर्छौं : रास्वपा 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दलगत ट्रेड युनियन खारेज गर्ने

तलब खाएर राजनीतिक दलप्रति निष्ठा राख्नु अनैतिक र दण्डनीय हो : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी घोषणापत्रमा जनताको करबाट तलब

सर्लाहीमा गोली लागेर एक बालक घाइते

सर्लाही– सर्लाहीको सदरमुकाम मलङ्गवामा आज गोली लागेर एक बालक घाइते

०४८ देखि सार्वजनिक पदमा भएका सबैको सम्पत्ति छानबिन गर्ने कांग्रेसको प्रतिज्ञा

काठमाडौं‍- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपाललाई पाँच वर्षभित्र

‘कांग्रेसले ०४६ देखि ५१ सम्म सरकार चलाएको समय स्वर्णिम युग, त्यहीबेला मुलुकको आर्थिक जग बस्यो’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०४६ सालपछि ०५१ सालसम्मको