माधव नेपाल समूह पनि सरकारमा सहभागी हुने कांग्रेस नेता यादवको दाबी | Khabarhub Khabarhub

माधव नेपाल समूह पनि सरकारमा सहभागी हुने कांग्रेस नेता यादवको दाबी


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता महेन्द्र यादवले प्रधानमन्त्री शेरबहादुर देउवाले जुनसुकै बेला पनि मन्त्रिपरिषद् विस्तार गर्न सक्ने बताएका छन् ।

रिपोटर्स क्लब नेपालले सोमबार काठमाडौंमा गरेको साक्षात्कारमा उनले माधव नेपाल समूह पनि ढिलो/चाँडो सरकारमा सहभागी हुने पनि दावी गरे ।

उनले वर्तमान सरकार संविधानको धारा ७६ को ५ अनुसार बनेको भन्दै प्रधानमन्त्रीले सवैलाई समेटेर अघि बढ्न चाहेको धारणा राखे ।

उनले कांग्रेसको क्रियाशील सदस्यताको विवाद पनि समाधानको चरणमा रहेको बताए । महाधिवेशन भदौको अन्तिम साताबाट प्रारम्भ भएर मंसिर/पुषसम्म सम्पन्न गरिसक्ने उहाको भनाइ थियो ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ५ : ५६ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड