पूर्व माओवादीका ४ नेताको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार « Khabarhub

पूर्व माओवादीका ४ नेताको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पद पुनर्बहालीको माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको छ ।

सर्वोच्चले माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद पुनर्बहाली गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले स्पष्टीकरणको मौका समेत दिएर सांसदबाट हटाएको देखिएकाले अन्तरिम आदेश दिन अस्विकार गरेको आदेशमा उल्लेख गरिएको छ ।

यस्तो छ आदेश

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ६ : ०७ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल