एकता भाँड्ने अभिव्यक्ति नदिन नेपाल पक्षीय नेताहरुद्वारा ध्यानाकर्षण « Khabarhub

एकता भाँड्ने अभिव्यक्ति नदिन नेपाल पक्षीय नेताहरुद्वारा ध्यानाकर्षण


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले वरिष्ठ नेता माधव नेपाल पक्षको स्थायी कमिटी सदस्यहरुको बैठकले एकता भाँड्ने अभिव्यक्ति नदिन नेताहरुको ध्यानाकर्षण गराएको छ ।

नेता नेपाल पक्षको स्थायी कमिटी बैठकले एकताका लागि प्रयास जारी रहेका बेला एकता भाँड्ने अभिव्यक्ति नदिन नेताहरुको ध्यानकर्षण गराएको हो ।

बैठकपछि एमाले नेता रघुजी पन्तले सार्वजनिक अभिव्यक्ति दिँदा शब्द चयनमा ध्यान दिन ध्यानाकर्षण गराएको बताए । बैठकमा एकताका लागि छलफलमा जुटेका नेताहरुले अहिलेसम्मको छलफलको अवस्थाका बारेमा जानकारी गराएको उनले बताए ।

नेता पन्तले अब छिट्टै एमाले अध्यक्ष केपीओली र वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता हुने जानकारी दिए ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ७ : १९ बजे

काठमाडौं महानगरद्वारा टेकु अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान 

काठमाडौं– काठमाडौं महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १८

होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै प्रदर्शनमा उत्रिए सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं– वैकल्पिक व्यवस्था नगरी आफूहरूलाई होल्डिङ सेन्टरबाट हटाउन लागेको भन्दै

रास्वपा महाधिवेशन : ५० करोड रुपैयाँ भन्दा बढीको व्यापार

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन

प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौं– प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । शुक्रबार

विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विरोध र आलोचना लोकतन्त्रको