जब भगवान् गौतम बुद्धले आफ्नै पाखुरामा वाण रोपे « Khabarhub

जब भगवान् गौतम बुद्धले आफ्नै पाखुरामा वाण रोपे


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजकुमार सिद्धार्थ बगैँचामा घुमिरहेका थिए । एउटा हाँस कराउँदै भुइँमा खस्यो । सिद्धार्थले तुरुन्तै त्यसलाई उठाए । कसैले हानेको वाणको कारण हाँस घाइते भएको थियो । सिद्धार्थले हाँसको शरीरबाट उक्त वाण निकाले । पीडाको अनुभव गर्नका लागि वाणलाई आफ्नो बायाँ पाखुरामा रोपे । आँसु खसाल्दै सोच्न थाले— हाँसलाई कति पीडा भइरहेको होला ?

उनको आँखाबाट बरर आँसु बग्यो । यिनै सिद्धार्थ पछि गौतम बुद्धको नामले प्रसिद्ध भए ।

साभार  : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्ग’ पुस्तकबाट

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ५ : ४२ बजे

कांग्रेस दोलखाको पालिका अधिवेशन : आठ स्थानीय तहमा नेतृत्व चयन, मेलुङमा बाँकी

दोलखा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौ स्थानीय तहमध्ये आठवटामा पालिका

स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार

बाँके– मानव–वन्यजन्तु द्वन्द्व सृजना गर्ने सात ‘समस्याग्रस्त’ बाघको उद्धार गरिएको

इमरानका छोराद्वारा ‘प्रतिआक्रमण’को चेतावनी

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई)

प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

काठमाडौं- नेपाल प्रज्ञा प्रतिष्ठानले आजदेखि आयोजना गरेको बृहत् पुस्तक प्रदर्शनीमा