चाडपर्व लाई लक्षित गर्दै टिभिएसको ‘टीभीएस ६ प्राइजको सरप्राइज’ योजना « Khabarhub

चाडपर्व लाई लक्षित गर्दै टिभिएसको ‘टीभीएस ६ प्राइजको सरप्राइज’ योजना


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- टुह्वीलर ब्रान्ड टीभीएस नेपालले आउँदै गरेका दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी टीभीएस६ प्राइजको सरप्राइज योजना सार्वजनिक गरेको छ

। ६ पटकसम्म उपहार जित्न सकिने योजनाअन्तर्गत ग्राहकले विभिन्न टीभीएसका मोटरसाइकल तथा स्कुटर खरिदमा हात खाली नहुन्जेल विभिन्न उपहार प्राप्त गर्न सक्नेछन् । योजनाअन्तर्गत ग्राहकले खरिदबिनै टीभएसनेपाल डटकमस्ल्यास दशैंमा गएर १ लाख रुपैयाँसम्म जित्न सक्नेछन् ।

सवारी खरिद गर्दा १० लाखसम्मको नगद हात पार्न सकिनेछ भने दैनिक रियलमी सी२०स्मार्ट फोन ग्राहकले पाउन सक्ने कम्पनीले बताएको छ । ग्राहकले हरेक साता शतप्रतिशत क्यास ब्याक अफरअन्तर्गत सवारी खरिद गर्दा बुझाएको पूरै रकम फिर्ता पाउनेछन् ।

योजनाको अन्त्यमा मुख्य सरप्राइज रहेको बम्पर प्राइजमा ग्राहकले टीभीएस सवारीसँगै प्रोटोन सागा कार जित्न सक्ने कम्पनीले जानकारी गराएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ५ : ५२ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा