विद्यालय खोल्ने तयारीमा काठमाडौँ महानगर « Khabarhub

विद्यालय खोल्ने तयारीमा काठमाडौँ महानगर


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालनमा केही खुकुलो नियम जारी गरेसँगै काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका विद्यालय खोल्ने तयारी थालेको छ ।

बुधबार काठमाडौँ उपत्यका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले विद्यालय लगायत अन्य क्षेत्र सञ्चालनमा खुकुलो गर्ने निर्णय गरेसँगै महानगरले विद्यालय सञ्चालनको तयारी गरेको हो ।

विद्यालय सञ्चालन बारे बृहत रुपमा छलफल अघि बढेको काठमाडौँ महानगरपालिका शिक्षा विभाग अधिकृत मोतिराज खनालले बताए । उनका अनुसार विद्यालय कसरी खोल्ने गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ ।

बैकल्पिक माध्यमबाट सबै विद्यार्थीहरुको अध्यापनलाई समेटन नसकेकाले चाडै विद्यालय सञ्चालन गर्ने विषयमा निर्णय हुने उनको भनाइ छ ।

उनले भने, ‘विद्यालय सञ्चालनको विषयमा छलफल चलिरहेको छ तर कहिलेबाट सञ्चालन गर्ने भनेर निर्णय भने भएको छैन ।’

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  १ : ५० बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी