कांग्रेस महाधिवेशन रोक्न माग गर्दै सर्वोेच्चमा रिट दायर « Khabarhub

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै सर्वोेच्चमा रिट दायर


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । बागमती प्रदेश सभामा कांग्रेसका सांसदसमेत रहेका नेता नरोत्तम बैद्यले रिट दायर गरेका हुन् ।

शुक्रबारदेखि देशभरका वडाहरुमा अधिवेशन हुँदैछ ।

बैद्यले कोरोना महामारीका समयमा महाधिवेशन गर्न नहुने जिकिर गर्दै रिट दायर गरेका छन् । उनले कांग्रेसको महाधिवेशनले कोरोनाको जोखिम बढ्ने खतरा देखिएपछि नागरिकको जीवनका लागि महाधिवेशन रोक्न रिट दायर गरेको बताएका छन् ।

महाधिवेशन आगामी मंसिर ९ देख १३ काठमाडौँमा हुँदैछ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ५ : ५८ बजे

अस्पतालको बेडमै सेलिब्रेटीको ‘सेल्फी’ होड

काठमाडाैँ- ‘घरमा भएकी आमाले थाहा पाएकी हुन्नन्’ सन्तानले फेसबुकमा मातातीर्थ

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम– गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस

दाङमा ट्राफिक प्रहरीबाट एक वर्षमा एक करोड ५० लाख बढी राजश्व सङ्कलन

दाङ– ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२–०८३मा ट्राफिक

इच्छाकामना गाउँपालिकाका ३४ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–७ भालुवाङ्स्थित सुन्दरबस्तिको सङ्गमटोलका ३४ घर परिवारलाई

आन्तरिक राजस्व कार्यालय विराटनगरबाट दश अर्ब राजस्व सङ्कलन

विराटनगर– आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२–८३ मा १०