प्रहरी बनाइदिने भन्दै ठगी गर्ने पक्राउ « Khabarhub

प्रहरी बनाइदिने भन्दै ठगी गर्ने पक्राउ


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– प्रहरी बनाइदिने भन्दै ठगी गर्ने एकजना पक्राउ परेका छन् । हालै प्रहरी जवान पदको सम्पूर्ण परीक्षाहरु समाप्त भई अन्तिम नतिजा प्रकाशनको क्रममा रहेको अवस्थामा एकजनालाई प्रहरी बनाई दिन्छु भनी ठगी गरेको आरोपमा कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चौराहबाट एकजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बझाङको मष्टा गाउपालिका वडा नम्बर २ का मनोज कुमार सिंह पक्राउ परेका हुन् ।

प्रहरीले सिंहको साथबाट साठी हजारको चेक बरामद गरेको छ । फोन चेक जाँच गर्दा पीडितलाई फोन गरी धम्काई पैसा तथा चेक नदिए प्रहरीको छनौटबाट फेल गरी दिने भन्ने धम्की र प्रलोभन दिई फोन गरेको रेकर्डसमेत गरेको फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ७ : ३८ बजे

भारतबाट थप १६० ग्यास बुलेट ल्याइँदै : डेराका विद्यार्थी, सुत्केरी र गर्भवतीलाई पहिलो प्राथमिकता

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १६० वटा अतिरिक्त ग्यास

कांग्रेस महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

काठमाडौं– सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी

कुलमान भन्छन् : चिलिमे विद्युत्गृहको मुख्य पहुँच सुरुङ नै अवरुद्ध हुँदा उद्धारकार्य कठिन बन्यो

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं चिलिमे जलविद्युत् आयोजनाका पूर्वप्रमुख