अञ्जु र रामकृष्णको ‘माछीले चलायो पानी’ « Khabarhub

अञ्जु र रामकृष्णको ‘माछीले चलायो पानी’


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक रामकृष्ण ढकाल र गायिका अञ्जु पन्तको स्वर रहेको ‘माछीले चलायो पानी’को भिडियो सार्वजनिक भएको छ । संगीतकार आलोकश्रीको संगीत रहेको गीतको शब्द ऋषिराम देवकोटाले लेखेका हुन् ।

भिडियोमा दीलिप रायमाझी र गरिमा शर्मा फिचर्ड छन् । गीतमा प्रेमीप्रेमिकाले एकअर्काको सम्झनामा व्यक्त गर्ने मनका भावना समेटिएको छ ।

गुञ्जन इन्टटेनमेन्टले निर्माण गरेको भिडियोमा नवराज उप्रेतीको छायांकन, भरत रेग्मीको सम्पादन छ । भिडियोको निर्देशन मौसम हिमालले गरेका हुन् ।

भिडियो संगीतकार आलोकश्रीको आफ्नै युट्युव च्यानल आलोक श्रीबाट सार्वजनिक भएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ११ : १२ बजे

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला

लाओससँग पराजित भयो नेपाल, टुंगियो एएफसी एसियन कप छनोट

काठमाडौँ – घरेलु टोली लाओससँग पराजित हुँदै नेपाली राष्ट्रिय फुटबल