स्पेनिस ला लिगा : एथ्लेटिक बिल्बाओले डिपोर्टिभो अलाभेसलाई हरायो « Khabarhub

स्पेनिस ला लिगा : एथ्लेटिक बिल्बाओले डिपोर्टिभो अलाभेसलाई हरायो


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिक बिल्बाओले साघुरो जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा बिल्बाओले डिपोर्टिभो अलाभेसमाथि १-० को कठिन जित निकालेको हो ।

घरेलु मैदानमा बिल्बाओलाई जित दिलाउन राउल गार्सियाले ४४औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

जितसँगै बिल्बाओले आठ खेलमा १३ अंकसहित छैटौँ स्थानमा उक्लिएको छ । अलाभेस ३ अंकसहित १९औँ स्थानमा छ ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  १२ : २० बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन