भीभोको ‘लक्की ड्र’मार्फत आकर्षक उपहार जित्ने अवसर « Khabarhub

भीभोको ‘लक्की ड्र’मार्फत आकर्षक उपहार जित्ने अवसर


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्मार्टफोन उत्पादक कम्पनी भीभोले दसैंको उपलक्ष्यमा भीभो लक्की ड्र अभियान आयोजना गरेको छ । योजनामा प्रत्येक भीभो स्मार्टफोन खरीद गर्ने ग्राहकहरुलाई आकर्षक उपहार जित्ने अवसर छ ।

अक्टोबर १ तारिखदेखि नोभेम्बर १५ सम्म भीभो स्मार्टफोन किन्ने ग्राहकले यो अभियानमा भाग लिने मौका पाउने छन् । भीभो स्मार्टफोन कुनै पनि भीभोको स्टोर वा आधिकारिक खुद्रा पसलबाट किन्न सकिनेछ । लक्की ड्रमा सहभागी भाग्यशाली ग्राहकहरुले एलजीका होम अप्लाएन्सेन्, ल्यापटप, भीभो भी २१ ई स्मार्ट फोन, एंकर गेमिङ हेडफोन, ब्लुटुथ स्पीकर, इयरवड र अन्य थुप्रै उपहार पाउन सक्नेछन् ।

निर्धारित योजना अवधिभर भीभोका उत्पादन खरीद गर्ने ग्राहकले यसमा सहभागी हुन सक्नेछन् । यसका लागि भीभोको वेभसाइटमा लग इन गरी वा उपलब्ध गराइएको क्यू आर कोड स्क्यानिङ गरी आफूलाई सहभागी गराउनुपर्नेछ ।

विजयीहरुको घोषणा लक्की ड्र मार्फत तुरुन्तै गरिने छ र उनीहरुको उपहार भीभोमार्फत जानकारी गराइने बताइएको छ। पुर्ण जानकारी भीभोको वेभसाइटमा प्राप्त गर्न सकिनेछ ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ६ : ५५ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने