जाग ! निद्रा त्यागः प्रेरक प्रसङ्ग « Khabarhub

जाग ! निद्रा त्यागः प्रेरक प्रसङ्ग


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक पटक रातको समयमा बुद्धले प्रवचन दिइरहेका थिए । प्रवचन सुन्नको लागि बसेको एउटा मानिस बारम्बार निदाइरहेको थियो । केही क्षणपछि महात्मा बुद्धले उनलाई बोलाएर सोधे, वत्स सुतिरहेका छौ ?’

छैन महात्मा, हडबडाएर उसले भन्यो ।

महात्मा बुद्धको प्रवचन चलिरह्यो । त्यो व्यक्ति पहिलाको जसरी उँघिरहेको थियो । महात्मा बुद्धले बीचबीचमा त्यही प्रश्न सोध्दै उसलाई जगाउँदै गरे, तर छैन महात्मा भनेर ऊ फेरि सुत्थ्यो ।

धेरै समयपछि बुद्धले फेरि सोधे, वत्स जीवित छौ ?
छैन महात्मा, हरेक पटकझैँ फेरि पनि उसले भन्यो ।
श्रोताहरुमा हाँसोको लहर दौडियो ।

महात्मा बुद्ध पनि मुस्कुराए, फेरि गम्भीर भएर भने, वत्स, निद्रामा तिमीले सही जवाफ दियौ । जो निद्रामा हुन्छ, ऊ मृतक समान हुन्छ ।

साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ७ : ४३ बजे

अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो

सङ्खुवासभा –  सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन ९०० मेगावाट क्षमताको

कांग्रेस दोलखाको पालिका अधिवेशन : आठ स्थानीय तहमा नेतृत्व चयन, मेलुङमा बाँकी

दोलखा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौ स्थानीय तहमध्ये आठवटामा पालिका

स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार

बाँके– मानव–वन्यजन्तु द्वन्द्व सृजना गर्ने सात ‘समस्याग्रस्त’ बाघको उद्धार गरिएको

इमरानका छोराद्वारा ‘प्रतिआक्रमण’को चेतावनी

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई)