महात्मा गान्धीका केही अमर वाणी « Khabarhub

महात्मा गान्धीका केही अमर वाणी


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. राष्ट्रहरुको प्रगति क्रमिक विकास र क्रान्ति दुवै मार्गबाट भएको हो । क्रमिक विकास र क्रान्ति दुवैको समान आवश्यकता छ ।
२. प्रेमको शक्ति दण्डको शक्तिभन्दा हजा गुणा प्रभावशाली र स्थायी हुन्छ ।
३. आनन्दको रहस्य नै त्यागमा छ ।
४. अवसर नआई बोल्नु निरर्थक छ ।
५. आत्मालाई चिनेपछि मानिस मृत्युसँग डराउँदैन ।
६. शस्त्रधारी निरस्त्र हुँदा दुःखी बन्दछ तर सत्याग्रही कहिले पनि दुुःखी बन्दैन । ऊ नश्वर शरीर र शरीरका शस्त्रमाथि भर पर्दैन । अमर, अजेय अविनाशी आत्माको बलमा युद्ध गर्दछ ।
७. डराउनु र डराउन दिनु दुवै पाप हुन् ।
८. जीवनमा सबैभन्दा ठूलो कला तपस्या हो ।
९. कविका अर्थको अन्त्य नै छैन ।
१०. कुरीतिका अधिन हुनु कायरता हो । त्यसको विरोध गर्नु पुरुषार्थ हो ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ७ : ४४ बजे

युक्रेनलाई प्याट्रियट मिसाइल उत्पादनको अनुमति दिने ट्रम्पको निर्णय

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई उन्नत प्याट्रियट हवाई प्रतिरक्षा

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य

ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी

अविरल वर्षाका कारण देशका दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था कस्तो छ ?

काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका दर्जनौं सडक अवरुद्ध