कालो पट्टीसहित विरोध प्रदर्शन आज पनि जारी « Khabarhub

कालो पट्टीसहित विरोध प्रदर्शन आज पनि जारी


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्ध सर्वोच्च अदालतमा आज पनि विरोध प्रदर्शन भएको छ।

नेपाल बार एशोसिएशनका अधिवक्ताहरुले आज तेस्रो दिन पनि कालो पट्टी बाँधेर जबराको राजीनामा माग गर्दै आन्दोलन गरेका हुन् ।

कालो कोटमा कालो पट्टि लगाएर अधिवक्ता विरोध प्रदर्शनमा हुँदा सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  १० : ५७ बजे

हिउँदे वर्षा नहुँदा किसान चिन्तित

भोजपुर– हिउँदे वर्षा नहुँदा भाेजपुरका किसान चिन्तित भएका छन् ।

सुन्तला बेचेर २० लाख रुपैयाँ आम्दानी

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसान विकास श्रेष्ठले यस वर्ष

विश्वकपमा आज तीन भिडन्त : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत सोमबार तीन खेल हुँदैछन्।

आज दिनभर एमाले अध्यक्ष ओली दमकमा व्यस्त

दमक – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सोमबार दिनभर

मुग्लिन–मलेखु सडकमा कालोपत्र गरिँदै

चितवन– पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नती गरी कालोपत्र गर्ने काम