प्रधानमन्त्री देउवा हेटौँडा पुरेर सम्बोधन गर्दै « Khabarhub

प्रधानमन्त्री देउवा हेटौँडा पुरेर सम्बोधन गर्दै


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको १४ महाधिवेशनअन्तर्गत बागमती प्रदेशको अधिवेशन आज सुरु हुँदैछ ।

बागमती प्रदेशको राजधानी हेटौँडामा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

बागमती प्रदेशको अधिवेशनको सम्पूर्ण तयारी भइसकेको सो अधिवेशनलाई प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले उद्घाटनसहित सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

कार्यक्रम हेटौँडामा रहेको वनविज्ञान अध्ययन संस्थानको कम्पाउण्डमा बिहान ११ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  ७ : १४ बजे

काठमाडौँ जाँदै गरेको बलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु, ७ घाइते

रामेछाप – खाँडादेवी गाउँपालिका–१ राकाथुमको बेलपोखरी डाँडा (ठुटे पिपलबोट)मा बा१६च

घरेलु मैदानमा लिभरपुलमाथि म्यान्चेस्टरको फराकिलो जीत

काठमाडौँ – म्यानचेस्टर सिटीले लिभरपुलविरूद्ध सानदार जित हासिल गरेको छ

पसिना किन आउँछ ?

काठमाडौं – छालाको भित्री सतहमा रहेको विशेष खालको ग्रन्थीबाट पसिना

बाँकी मन्त्री छान्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै 

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठक आज बस्ने

युनाइटेडमाथि आर्सनलको सानदार जीत 

काठमाडौँ – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनलले सानदार जित