उपाधी दाबेदार लिभरपुल विजयी « Khabarhub

उपाधी दाबेदार लिभरपुल विजयी


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधी दाबेदार लिभरपुलले एभर्टनलाई ४-१ गोल अन्तरले पराजित गरेको छ ।

बुधबार राति भएको खेलमा लिभरपुलले एभर्टनलाई हराएको हो ।

लिभरपुलको जितमा मोहमद सलाहले दुई गोल गरे भने जोर्डन हेण्डरसन र डिएगो जोटाले एक-एक गोल गरे । एभर्टनका लागि डेमाराई ग्रेले एक गोल फर्काए ।

यस जितसँगै लिभरपुल लिगको तेस्रो स्थानमा पुगेको छ । उसले १४ खेलमा ३१ अंक जोडेको छ भने एभर्टन १५ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

 

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  ७ : ५५ बजे

इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भएको इरानको पुष्टि

एजेन्सी– इरानले इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भएको पुष्टि गर्दै

संविधान संशोधनका लागि अशिम शाह नेतृत्वको कार्यदल, संसद्का सबै दललाई समेट्ने निर्णय

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारले संविधान संशोधनका लागि संविधान

संविधान संशोधनको बहसपत्र तयार पार्न कार्यदल गठन गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउन

सहकारी क्षेत्रको संकट समाधान गर्न ‘सुशासन मार्गचित्र’

काठमाडौं– सरकारले सहकारी क्षेत्रमा देखिएको संकट समाधान गर्न ‘सुशासन मार्गचित्र,

असिनाले एवोमा लाखौँको आलुखेती नष्ट, किसान मारमा

दोलखा– अविरल वर्षा र असिना पानीले दोलखाको वैतेश्वर गाउँपालिका-८ एवोमा