अटो जोन निर्माणमा लाग्न आग्रह « Khabarhub

अटो जोन निर्माणमा लाग्न आग्रह


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– नाडा अटो मोवाइल्स एशोसिएसन अफ नेपालको निर्वाचनको मिति नजिकीएसँगै अध्यक्षमा उमेद्ववारी घोषणा गरेका ध्रुव थापाको टीम पोखराका अटो मोवाइल व्यवसायीबीच पुगेको छ ।

नाडाको आसन्न निर्वाचनमा अध्यक्षको उम्मेद्वारी घोषणा गरेका थापालगायतका उम्मेद्वार सदस्यले कास्कीका पोखरा, लेखनाथ, नयाँबजार क्षेत्रमा व्यवासय गर्ने व्यवसायीको साथै, बाग्लुङ, पर्वत, तनँहु जिल्लाका अटो व्यवसायीसँग भेट गरेका थिए ।

कार्यक्रममा अध्यक्षका प्रत्यासी उमेद्वार थापाले आफु र आफ्नो टिम नेतृत्वमा आए पछि गरिने नीतिगत सुधारहरु, सचिवालयमा गरिने सुधारहरु, नाडा अटो सो को प्याटेन्ट लिनेलगायतका काम गर्ने बताए ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  २ : ३७ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै