आज पनि कार्यकर्तालाई सम्बोधन गर्दै ओली « Khabarhub

आज पनि कार्यकर्तालाई सम्बोधन गर्दै ओली


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज पनि कार्यकर्तालाई सम्बोधन गर्ने भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका ओलीले अनेरास्ववीयूले आयोजना गरेको भेलालाई सम्बोधन गर्ने भएका हुन् ।

ओली समूह पक्षधर अनेरास्ववीयूले आज दिउँसो भेलाको आयोजना गर्दैछ । भेलामा ओलीसहित नेकपाका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । कार्यक्रम कार्की ब्याङकेटमा १२ बजे शुरु हुनेछ ।

प्रतिनिधिसभा विघटनपछि ओलीको सक्रियता बढ्दै गएको छ । यसअघि ओलीले शनिबार काठमाडौँ जिल्लास्तरीय आफ्ना समूहका कार्यकर्तालाई सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ११ : १५ बजे

संसद्‍मा उभिएर वर्षमानको आक्रोश : सरकारको स्वेच्छाचारिता र नालायकीले सीमा नाघ्यो

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले वर्तमान सरकारको कार्यशैलीप्रति

देवीघाटको एक्रोब्रिजमा चल्न थाले गाडी (तस्बिरहरू)

काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले जडान

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ

सिबिफिनको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेश उपाध्यायलाई 

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को कार्यवाहक

माछा मार्ने क्रममा चौधरीको मृत्यु

भद्रपुर– झिलिमिले नहरमा बिहीबार करेन्ट लगाएर माछा मार्ने क्रममा सञ्जय चौधरीको