आज पनि कार्यकर्तालाई सम्बोधन गर्दै ओली « Khabarhub

आज पनि कार्यकर्तालाई सम्बोधन गर्दै ओली


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज पनि कार्यकर्तालाई सम्बोधन गर्ने भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका ओलीले अनेरास्ववीयूले आयोजना गरेको भेलालाई सम्बोधन गर्ने भएका हुन् ।

ओली समूह पक्षधर अनेरास्ववीयूले आज दिउँसो भेलाको आयोजना गर्दैछ । भेलामा ओलीसहित नेकपाका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । कार्यक्रम कार्की ब्याङकेटमा १२ बजे शुरु हुनेछ ।

प्रतिनिधिसभा विघटनपछि ओलीको सक्रियता बढ्दै गएको छ । यसअघि ओलीले शनिबार काठमाडौँ जिल्लास्तरीय आफ्ना समूहका कार्यकर्तालाई सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ११ : १५ बजे

अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

न्यूयोर्क – अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन)ले अक्टोबरमा घोषणा गरिएको

घरदैलो अभियानमा भ्याइनभ्याइ उम्मेदवार

कञ्चनपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

सरोकारवालाको चिन्ता : मूल मुद्दा छाडेर गरिने निर्वाचनले निकास दिँदैन

काठमाडौं– मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ