अख्तियार प्रमुख राईले सम्हाले कार्यभार « Khabarhub

अख्तियार प्रमुख राईले सम्हाले कार्यभार


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले कार्यभार सम्हालेका छन् ।

टंगालस्थित अख्तियार कार्यालय पुगेर नवनियुक्त प्रमुख आयुक्त राईले कार्यभार सम्हालेका हुन् ।

राष्ट्रपति निवासमा शपथग्रहण गरेलगत्तै नवनियुक्त आयुक्तहरूसँगै राई पदभार ग्रहणका लागि कार्यालय पुगेका थिए ।

उनीसँगै नवनियुक्त आयुक्तद्वय जयबहादुर चन्द र किशोरकुमार सिलवालले पनि कार्यभार सम्हालेका छन् ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  १ : ५० बजे

आँचललाई जन्मदिनको उपहार टिजर

काठमाडौं – शीर्ष नायिका आँचल शर्माको जन्म दिन पारेर फिल्म

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको

इरानमा आक्रमण गरेर फर्किएका अमेरिकी सैन्य विमानको आकस्मिक अवतरण

वासिङ्टन – इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको

खानीडाँडा–याम्खा–रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

खोटाङ– खानीडाँडा–याम्खा–रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय भएर पञ्चमी बजार

खाद्यको नेपालगञ्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

राँझा– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित गोदाममा १९