आमहड्ताल फिर्ता गर्न ‘दाहाल-नेपाल’ समूहलाई पूर्व डीआईजी खरेलको आग्रह (भिडियोसहित) « Khabarhub

आमहड्ताल फिर्ता गर्न ‘दाहाल-नेपाल’ समूहलाई पूर्व डीआईजी खरेलको आग्रह (भिडियोसहित)


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीका पूर्व डीआईजी तथा नेपाल सुशासन अभियानका अभियान्ता रमेश खरेलले बिहीबार हुने भनिएको नेकपा दाहाल–नेपाल समूहको आमहड्ताल फिर्ता गर्न आग्रह गरेका छन्।

सुशासन नेपाल अभियानको पेसबुक पेजमा भिडियो सार्वजनिक गर्दै आमहड्ताल फिर्ता गर्न आग्रह गरेका हुन ।

उनले महात्मा गान्धीको भनाइ स्मरण गर्दै भनेका छन, ‘अरुको अधिकार हनन नगर्नुस्,  अरुले गरेक असंवैधानिक कदमको तपाइँहरु पनि असंवैधानिक तवरले प्रतिकार नगर्नुस् ।’

हेरौँ भिडियो

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन पनि असंवैधानिक कदम भएको बताए।

‘प्रधानमन्त्रीको असंवैधानिक कदमको नेपाल सुशासन अभियान विरोध गर्दछ’, उनले भने।

प्रधानमन्त्रीको कदम असंवैधानिक भए पनि आफूहरुले शान्तिपूर्ण विरोध गरेको जनाउँदै प्रचण्ड–नेपाल समूहलाई पनि शान्तिपूर्ण आन्दोलन गर्न उनले आग्रह गरेका छन।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ८ : ०५ बजे

साउदी अरबका चार सहरमा हुथीको आक्रमण, ७३ भन्दा बढी घाइते

रियाद- इरान समर्थित यमनको हुथी समूहले साउदी अरबका चार सहरहरूमा

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

काठमाडौं- एनसेलले भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा हाल भइरहेको

चीनको व्यापार वृद्धि तीव्र

बेइजिङ- चीनको आयात–निर्यात अगस्टमा उल्लेख्य रूपमा बढेको छ । विश्वव्यापी

जेन-जी आन्दोलनमा पक्राउ परेकाको पक्षमा प्रदर्शन (तस्बिरहरू)

पोखरा– गत वर्ष भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनपछि

पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित

काठमाडौं– मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको