प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले लेखे : संवैधानिक निकायमा पद नपाएको कुण्ठा आमहड्ताल ! « Khabarhub

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले लेखे : संवैधानिक निकायमा पद नपाएको कुण्ठा आमहड्ताल !


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दाहाल–नेपाल समूहले संवैधानिक निकायमा आफ्नो मान्छे नियुक्त गर्न नपाउँदा आमहड्ताल गरेको टिप्पणी गरेका छन् ।

उनले बुधबार राति सामाजिक सञ्जालमार्फत प्रचण्ड–नेपाल समूहप्रति सो टिप्पणी गरेका हुन् ।

‘माझण्ड (माधव–झलनाथ–प्रचण्डं) गुटले संवैधानिक निकायहरूमा खल्तीका मान्छे हाल्न नपाएर आमहडताल गर्ने भन्दा हाँसो थाम्न गाह्रो पर्‍यो’, उनले भनेका छन् ।

उनले पद नपाउँदा कुण्ठा पाल्ने काम प्रचण्ड नेपाल समूहले गरेको पनि आरोप लगाएका छन् ।

थापाले फेसबुकमा यस्तो लेखेका छन्–

माझण्ड (माधव-झलनाथ-प्रचण्ड)
गुटले संबैधानिक निकायहरूमा खल्तीका मान्छे हाल्न नपाएर आमहडताल गर्ने भन्दा हाँसाे थाम्न गा-हाे प-याे !
न बा-हड्लाल,
न आमा-हड्ताल,
पद नपाएको कुण्ठा ।

Posted by Surya Thapa on Wednesday, 3 February 2021

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ११ : ०६ बजे

साउदी अरबका चार सहरमा हुथीको आक्रमण, ७३ भन्दा बढी घाइते

रियाद- इरान समर्थित यमनको हुथी समूहले साउदी अरबका चार सहरहरूमा

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

काठमाडौं- एनसेलले भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा हाल भइरहेको

चीनको व्यापार वृद्धि तीव्र

बेइजिङ- चीनको आयात–निर्यात अगस्टमा उल्लेख्य रूपमा बढेको छ । विश्वव्यापी

जेन-जी आन्दोलनमा पक्राउ परेकाको पक्षमा प्रदर्शन (तस्बिरहरू)

पोखरा– गत वर्ष भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनपछि

पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित

काठमाडौं– मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको