फासी दिइनुअघि जल्लादले अपराधीको कानमा के भन्छन् ? « Khabarhub

फासी दिइनुअघि जल्लादले अपराधीको कानमा के भन्छन् ?


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हाम्रो देश नेपालमा कुनै पनि अपराधमा फासी वा मृत्युदण्डको सजाय छैन । तर विश्वका कतिपय देशमा भने यसको व्यवस्था छ । छिमेकी मुलुक भारतमा समेत जघन्य अपराधमा फासीको प्रावधान छ ।

विशेषत बलात्कार, देशद्रोह लगायतका जघन्य अपराधमा आरोपीलाई केही देशमा फासी दिने गरीएको छ । कुनै पनि अपराधीलाई उसको अपराधको कसुर अनुसार फासी दिदा केहि खास नियम रहने गरेको छ । यसका साथै फासीमा झुण्ड्याउँदा जल्लादले अपराधीको कानमा केही भन्ने गर्दछन् । जान्नुहोस् के हुन् ति कुरा ?

फासी दिँदा विशेष केही कुराको पालना गरिन्छ । जस्तै फासी दिइने डोरी, फासी दिइने समय, फासी दिने प्रक्रिया पहिल्यैबाट तय हुने गर्दछ । यसका साथै फासी दिइनु अघि अर्थात गलामा लगाएको डोरीको पासो तान्ने लिवर तान्नु अघि जल्ल्लादले अपाराधीको कानमा केही कुरा भन्दछन् । जल्लादले अपराधीलाई मर्नुअघि कानमा, मलाई माफ गर भन्छन् । त्यसपछि जल्लादले, के गर्नु म यसकालागी बाध्य छु भन्दछन् । र अन्तिममा अपराधी हिन्दु भए राम राम, मुस्लिम भए सलाम भन्दछन् । यो नै मर्नुअघि अपराधीको कानमा पर्ने अन्तिम शब्द रहन्छ ।

यस अलावा फासीका दिइदा अपराधीको सामुन्ने जेल सुपरीडेन्ट, एक्ज्युकेटिव मजिस्ट्रेट, जल्लाद र डाक्टर रहने गर्दछन् । नियम अनुसार फासीको समयमा यी चारको उपस्थिती अनिवार्य रहन्छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ७ : ३९ बजे

अकबरे खुर्सानी लगाउन व्यस्त भोजपुरका किसान

भोजपुर- भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

काठमाडौँ महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा

शेरबहादुरलाई गोकुलको जवाफ– आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदलेको इतिहास हेरौँ’

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटा र अर्का नेता शेरबहादुर

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही– सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ