सभामुख सापकोटाले लगाए कोरोना भाइरसविरूद्धको खोप « Khabarhub

सभामुख सापकोटाले लगाए कोरोना भाइरसविरूद्धको खोप


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सभामुख अग्निप्रसाद सापकोटाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। नयाँ बानेश्वरस्थित निजामती अस्पतालमा सापकोटाले खोप लगाएका हुन् ।

सरकारले आजदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुलाई खोप लगाउने व्यवस्था गरेको छ । संसद सचिवालयले खोप लगाउने १ हजार ५०० जनाको विवरण स्वास्थ्य मन्त्रालयमा पठाएको थियो ।

सोही विवरणका आधारमा मन्त्रालयले सांसद र कर्मचारीहरुलाई  आज बुधबारदेखि शुक्रबारसम्म खोप लगाउने व्यवस्था मिलाएको छ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  १० : ४७ बजे

सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित

एजेन्सी– सिरियामा युद्धका क्रममा छाडिएका बारुदी सुरुङ तथा अन्य विस्फोटक पदार्थका

दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद

काठमाडौं– सशस्त्र प्रहरीले महोत्तरीको सोनमा गाउँपालिका-६ मगरथानाबाट आज करिब दुई

बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार

नुवाकोट– नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार

नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या

त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको उद्धार

काठमाडौं- रसुवास्थित अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एक विदेशी नागरिकको उद्धार