आभालाई प्रकाशको ‘मुटुभरीको माया’ « Khabarhub

आभालाई प्रकाशको ‘मुटुभरीको माया’


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक राजु केसी र गायिका रिना केसीको स्वरमा रहेको नयाँ लोकगीत ‘मुटुभरीको माया’ सार्वजनिक भएको छ । गीतमा शिव हमालको लय र शब्द, अर्जुन थापाको एरेन्ज छ ।

धौलागिरी इन्टरटेन्मेन्टको युट्युव च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा प्रकाश सपुत र आभा थापाको अभिनय छ ।

अर्जुनकै निर्देशन रहेको भिडियोमा अमोन रानाको कोरियोग्राफी, सुशील थापाको छायांकन छ ।

गीतमा जापानमा बस्दै आएकी धन थापाको सहयोग छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  १२ : ०० बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा