भिडियोमा ‘झ–झल्को त्यो गाउँको’ « Khabarhub

भिडियोमा ‘झ–झल्को त्यो गाउँको’


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक अमृत क्षेत्री र गायिका ममता गुरुङको स्वरमा रहेको गीत ‘झ–झल्को त्यो गाउँको’को भिडियो सार्वजनिक भएको छ । गीतमा वीरभद्र आचार्यको शब्द तथा संगीत छ ।

गीतले गाउँघर र माया गर्ने जोडी टाढा हुँदाको पीडा देखाउन खोजेको छ । भिडियो चितवन र काठमाडौंमा छायांकन गरिएको हो । भिडियोमा विकास लामिछाने र श्रेया सिटौला फिचर्ड छन् ।

सुब्रतराज आचार्यको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन, नन्दा अधिकारीको मेकअप, आर्यन विमलीको फोटोग्राफी तथा जया शर्माको क्रिएटिभ निर्देशन छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  २ : ०० बजे

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी : मार्ग प्रशस्त गर्नू

काठमाडौँ- सामान्य प्रशासन मन्त्रालयले सरुवा तथा काजमा खटाएको कार्यालयमा जान

इनिशा विक बलात्कार प्रकरण : चार बालक पुर्पक्षका लागि जेल चलान

काठमाडौँ – सुर्खेत जिल्ला अदालतले इनिशा विक मृत्यु प्रकरणमा जोडिएका

आजका समाचार : सांसदहरूसँग व्यस्त प्रधानमन्त्री, कांग्रेसमा चर्किँदै द्वन्द्व, एमालेले थप आन्दोलन गर्ने र मध्यपूर्व तनाव झन चुलिँदै

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रैप्रधानमन्त्री बालेन्द्र

स्वास्थ्य मन्त्रालयद्वारा १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौं–  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज फिर्ता

होटलमा युवती मृत फेला, सञ्चालक फरार

महेन्द्रनगर– धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित एक होटलमा आज एक युवतीको