प्रचण्ड र नेपाल दूधमा परेका झिङ्गा: महेश बस्नेत « Khabarhub

प्रचण्ड र नेपाल दूधमा परेका झिङ्गा: महेश बस्नेत


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन–  ओली समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता महेश बस्नेतले माधव कुमार नेपाल र पुष्पकमल दाहाललाई दूधमा परेको झिँगाको ‘संज्ञा’ दिएका छन् ।

आज (बुधवार) चितवनमा आयोजित युवा संघको कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले विप्लवलाई समेत कम्युनिष्ट एकता प्रक्रियामा ल्याउने प्रयास भइरहँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल कम्युनिष्ट एकता प्रक्रियाबाट उछिट्टिएको आरोप लगाए ।

नेता बस्नेतले केपी शर्मा ओलीले नचाहेसम्म उनलाई प्रधानमन्त्रीबाट कसैले हटाउन नसक्ने दावी समेत गरे । उनले संसद पुनर्स्थापनापछि प्रधानमन्त्री ओली झन् शक्तिशाली भएको समेत बताए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ७ : ३५ बजे

कीर्तिपुरमा मरेका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ- काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएको कागमा बर्डफ्लु

इजलासमा कानुन व्यवसायीको बहस : रविलाई चोख्याउन जीबीलाई पनि उन्मुक्ति दिइयो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका प्रतिवादीविरुद्धको सम्पत्ति

म कुनै वैकल्पिक बाटो प्रयोग गरेर सरकारमा जान लागेको छैन : कुलमान घिसिङ

काठमाडौँ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्ने

प्रहरी हिरासतबाट छुटाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

झापा – लागुऔषध मुद्दामा पक्राउ परेका व्यक्तिलाई प्रहरी हिरासतबाट छुटाइदिने

महोत्तरीका ९ पालिका बाढीको उच्च जोखिममा

जलेश्वर – महोत्तरीका नौ वटा पालिका बाढीको उच्च जोखिममा रहेको