काँग्रेस सभापति देउवाले लगाए कोरोनाविरुद्धको खोप « Khabarhub

काँग्रेस सभापति देउवाले लगाए कोरोनाविरुद्धको खोप


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

बुधबार साँझ मीनभवनस्थित सिभिल अस्पताल पुगेर देउवाले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

चितवनको रत्ननगरमा पार्टीका नेता स्वर्गीय एकनाथ रानाभाटको १३ औं दिनको श्रद्धाञ्जली कार्यक्रमबाट फर्किएपछि खोप लगाउन देउवा सिभिल अस्पताल पुगेका थिए ।

देउवासँगै काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङले पनि खोप लगाएका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ८ : ०८ बजे

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका

स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु

नारायणगढ– चितवनको रत्ननगर नगरपालिका-९ टिकौली जंगलस्थित पूर्व-पश्चिम राजमार्गमा स्कुटर र

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ– कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचे गाउँ

बाढीप्रभावित क्षेत्रमा डीएनए नमूना संकलन केन्द्र

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका लागि

‘हिमाली सुनामी’पछि तीनै तहका सरकारबीच समन्वय र सहकार्यमा काम हुँदैछ : भुपदेव शाह

नुवाकोट – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं