वन्यजन्तु दिवसमा प्रधानमन्त्री ओली पुगे चिडियाखाना (फोटोफिचर) « Khabarhub

वन्यजन्तु दिवसमा प्रधानमन्त्री ओली पुगे चिडियाखाना (फोटोफिचर)


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको जाउलाखेलस्थित चिडियाखानाको अवलोकन गरेका छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापन गरेको रजत महोत्सव तथा विश्व वन्यजन्तु दिवसको अवसरमा प्रधानमन्त्री ओली बुधबार चिडियाखाना पुगेका हुन् ।

पत्नी राधिका शाक्यसहित चिडियाखाना पुगेका प्रधानमन्त्री ओलीले त्यहाँ राखिएका जनावरहरुको अवलोकन गरेका थिए । उनी मनोरञ्जनका लागि राखिएको ट्रलीमा समेत चढेका थिए ।

त्यस अवसरमा वन्यजन्तुको अवलोकन गर्नेक्रममा उनले हात्तीलाई फलफुल पनि खुवाए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ८ : २० बजे

कीर्तिपुरमा मरेका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ- काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएको कागमा बर्डफ्लु

इजलासमा कानुन व्यवसायीको बहस : रविलाई चोख्याउन जीबीलाई पनि उन्मुक्ति दिइयो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका प्रतिवादीविरुद्धको सम्पत्ति

म कुनै वैकल्पिक बाटो प्रयोग गरेर सरकारमा जान लागेको छैन : कुलमान घिसिङ

काठमाडौँ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्ने

प्रहरी हिरासतबाट छुटाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

झापा – लागुऔषध मुद्दामा पक्राउ परेका व्यक्तिलाई प्रहरी हिरासतबाट छुटाइदिने

महोत्तरीका ९ पालिका बाढीको उच्च जोखिममा

जलेश्वर – महोत्तरीका नौ वटा पालिका बाढीको उच्च जोखिममा रहेको