पेन्ट डिलर्स एसोशियसनमा पुरानै कार्यसमितिको थपियो एक कार्यकाल « Khabarhub

पेन्ट डिलर्स एसोशियसनमा पुरानै कार्यसमितिको थपियो एक कार्यकाल


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पुरानै कार्यसमितिलाई थप एक कार्यकाल निरन्तरता दिने निर्णय गर्दै पेन्ट डिलर्स एसोशियसन (पिडिए) को ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

काठमाडौंमा शनिबार सम्पन्न साधारणसभाले पुरानै कार्यसमितिलाई थप एक कार्यकाल निरन्तरता दिने निर्णय गरेको हो । यो निर्णयसँगै अध्यक्ष रामचन्द्र खत्री नेतृत्वको कार्यसमितिले थप तीन वर्ष एसोशियसनको कार्यभार सम्हाल्ने छ ।

सभाले बहुमत सदस्यको सहमतिमा पुरानै कार्यसमितिलाई थप एक कार्यकाल निरन्तरता दिने निर्णय गरेको हो ।

कोभिड – १९ को संक्रमण जोखिमलाई मध्यनजर गर्दै यही कार्यसमितिलाई निरन्तरता दिने निर्णय सभा समक्ष प्रस्तुत गरिएको थियो । उक्त निर्णयलाई सभामा उपस्थित बहुमत सदस्यहरूको सहमतिका आधारमा पुरानै कार्यसमितिलाई थप एक कार्यकाल निरन्तरता दिने निर्णय भएको हो ।

वर्तमान कार्यसमितिको कार्यकाल २०७८ साल जेठ ४ गते सकिदैँ छ । नयाँ कार्यकालका लागि निरन्तरता पाएको कार्यसमितिले आगामी जेठ ५ गतेदेखि कार्यभार सम्हाल्ने छ ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  १० : १५ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ