११ वर्षपछि सिरी ‘ए’ फुटबलको उपाधि इन्टर मिलानलाई « Khabarhub

११ वर्षपछि सिरी ‘ए’ फुटबलको उपाधि इन्टर मिलानलाई


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिजनका खेल नसकिँदै इन्टर मिलानले इटालियन सिरी ‘ए’ फुटबलको उपाधि जितेको छ ।

आइतबार दोस्रो स्थानको एट्लान्टा बराबरीमा रोकिएपछि इन्टरले उपाधि जितेको हो ।

एट्लान्टाको बराबरीसँगै १३ अंकको स्पस्ट अग्रता बनाउदै इन्टरले उपाधि जितेको हो ।

इन्टरले ११ वर्षपछि सिरी ‘ए’ को उपाधि जितेको हो । इन्टरले पछिलो पटक सन् २०१० मा सिरी ‘ए’ को उपाधि जितेको थियो ।

सिरी ‘ए’ मा युभेन्ट्सको एकतर्फी दबदबासमेत इन्टरले यसपटक तोडिदिएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ६ : ०५ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका