‘कुल्ची हिँड्छन् फूललाई’मा सुवास « Khabarhub

‘कुल्ची हिँड्छन् फूललाई’मा सुवास


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक छवि न्यौपानेको स्वर रहेको ‘कुल्ची हिँड्छन् फूललाई’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यो गीत अमेरिकाको सिनसिनाटी ओहायो राज्य निवासी गायक न्यौपानेको ‘कदर’ एलबममा समावेश छ ।

गीतमा खेम रिजालको शब्द, संगीतकार तथा गायक कर्मा ग्यान्चेन बम्जनको संगीत रहेको छ ।

अभिनेता सुवास थापाको निर्देशन रहेको भिडियोमा सुवास थापा, बिनिता खड्का थापा, सिइला प्याट्रिक र कृष्टिन फिचर्ड छन् ।

अमेरिकामा नै छायांकन गरिएको भिडियोमा बिनीता खड्का थापाको कोरियोग्राफी, तोरी राइसको छायांकन र अराज केशव गिरीको सम्पादन छ ।

भिडियो एनपी म्यूजिक हबबाट रिलिज गरिएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ९ : ४५ बजे

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २६ गते सोमबार सन् २०२६ अक्टोबर