प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक « Khabarhub

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

अपराह्न ४ बजेका लागि बैठक बोलाएको भूमि व्यवस्था तथा सहकारीमन्त्री डाक्टर शिवमाया तम्बाहाम्फेले जानकारी दिइन् ।

बैठक बोलाइएको भएपनि एजेण्डा भने खुलाइएको छैन ।

कोरोना भाइरसको संक्रमण तिव्र बढेका बेला मन्त्रिपरिषद् बैठक बोलाइएको हो । त्यसअघि आजै प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दैछन् ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ३ : १९ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा