जोक्स : घट्दै घटेन नि « Khabarhub

जोक्स : घट्दै घटेन नि


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एउटा व्यक्तिको खोकी निको भएन, डाक्टरले भने बमोजिम गर्दा पनि निको नभएकोले ऊ डाक्टर कहाँ पुगेछ ।

बिरामी : डाक्टर साब मेरो खोकी त झन् घट्दै घटेन नि

डाक्टर : चुरोट बिँडी खान छाड्यौ ?

बिरामी : अँ डाक्टर साब त्यसै दिनदेखि चुरोट, बिँडी छाडेर गाँजामात्र पिउँछु ।

साभार : हँसाउने जोक्सपुस्तकबाट

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ५ : ०५ बजे

बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो

काठमाडौं – रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय