पहिलो खोप लगाएका कानून व्यवसायीलाई दोस्रो डोज उपलब्ध गराउन सर्वोच्चको आदेश « Khabarhub

पहिलो खोप लगाएका कानून व्यवसायीलाई दोस्रो डोज उपलब्ध गराउन सर्वोच्चको आदेश


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज लगाएका कानून व्यवसायीलाई तत्काल दोस्रो डोजको व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले पहिलो डोज लगाएका ७५० जना कानून व्यवसायीलाई दोस्रो डोज लगाउने व्यवस्था मिलाउन सरकारका नाममा आदेश जारी गरेको हो ।

अधिवक्ता उमेशप्रसाद यादवले खोप लगाउन ढिलाई भएको दाबी गर्दै दायर गरेको निवेदनमा सर्वोच्चले यस्तो आदेश जारी गरेको हो ।

यस्तो छ आदेश

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ७ : ४५ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी