जापानद्वारा नेपाललाई १६० वटा अक्सिजन जेनेरटेर सहयोग « Khabarhub

जापानद्वारा नेपाललाई १६० वटा अक्सिजन जेनेरटेर सहयोग


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि जापानले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

विहीबार नेपालका लागी जापानी राजदूत किकुता युताकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उक्त सास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । जसमा १ सय ६० वटा अक्सिजन जेनेरेटर रहेको मन्त्रालयले जनाएको छ । उक्त अक्सिजन जेनेरेटर देशभरका ५८ अस्पतालमा वितरण गरिने मन्त्रालयले जनाएको छ ।

यसैगरी जापानले २५ वटा ब्लड ग्यास एनालाइजर र २५ पोर्टेबल अल्ट्रासाउण्ड डायग्नोस्टिक सिस्टम पनि अस्पतालमा जडान गर्नेगरी हस्तान्तरण गरेको नेपालस्थित जापानी दूतावासले जनाएको छ ।

तस्वीर- नेपालस्थित जापानी दूतावास 

 

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ८ : २५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु