पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. ग्रेटवालको करामत

ग्रेटवाल करिब ६,४०० कि.मि. लामो छ । यसमा जति पनि ढुङ्गाहरु प्रयोग भएको छ ती सबैलाई मिलाएर एउटा Wall बनाउने हो भने ८ फिट अग्लो ३ फिट चौडा बराबरको Wall पृथ्वीको भूमध्य रेखावरिपरि पुग्ने गरी बनिन सक्छ ।

२. इटालियन अविभावक

नेपोलियन बोनापार्ट फ्रान्सका विश्व प्रसिद्ध योद्धा भए पनि उनको जन्म फ्रान्समा भएको थिएन । उनको जन्म त भूमध्य सागरमा पर्ने कोर्सिका नामक टापुमा भएको थियो । उनका अविभावक इटालियन मूलका थिए ।

३. ढिलो ग्रह

शुक्र ग्रह सबैभन्दा ढिलो घुम्ने गर्छ । पृथ्वीलाई आफ्नो कक्षमा घुमिसक्न २४ घण्टा लाग्छ भने शुक्रलाई २४३ दिन लाग्ने गर्छ ।

४. सात पाप र सद्गुणहरु

सन् ६०० सालतिर पोप ग्रेगोरी प्रथमले सात पापहरु तयार पारेका थिए । ती हुन्ः कामवासना, खन्चुवापन, इर्ष्या, क्रोध, अल्छीपन र लोभ । साथै सात सद्गुणहरु पनि तयार पारेका थिए । ती हुन्ः विश्वास, आशा, न्याय, करुणा, दक्षता, संयम र धैर्यता ।

५. नक्कली केस

बेलायतकी महारानी एलिजाबेथ प्रथमको नक्कली केशका लठ्ठाहरु ८० वटा भन्दा बढी थिए ।

साभार : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट

 

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ५ : ०५ बजे

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन